२०८३, ८ कार्तिक आईतबार

लिसंखु पाखरका २५ जना अपाङ्ग ब्यक्तिलाई बिउ पूँजी

लिसंखु पाखरका २५ जना अपाङ्ग ब्यक्तिलाई बिउ पूँजी


धुलिखेल, २९ असारः सिन्धुपाल्चोक जिल्लाको लिसंखु पाखर गाउँपालिकाले पालिकाभित्र अपाङ्गता भएका ब्यक्तिलाई बिउ पूँजी प्रदान गरेको छ । २५ जना अपाङ्गता भएका ब्यक्तिलाई १० हजारका दरले बिउ पूँजी उपलब्ध गराइएको पालिकाले जनाएको छ । सबै प्रकारका अपांगता भएका व्यक्तिहरुलाई शिक्षा, स्वास्थ्य, आय आर्जन, सिप विकासमा समान पहुँच पुर्याई समुदायमा व्यवस्थित एवं सम्मानपूर्वक पुनर्स्थापना गर्न बिउ पुँजी प्रदान गरिएको पालिका उपाध्यक्ष हेमगंगा मोक्तानले बताउनुभयो ।

प्रदेश सरकारको सशर्त अनुदान तर्फको अपाङ्गता भएका ब्यक्तिहरुका लागि समुदायमा आधारित पुनस्र्थापना कार्यक्रम अन्तर्गत अभिमुखिकरण तथा अन्र्तक्रिया कार्यक्रम समेत गरेको छ । कार्यक्रममा गाउँपालिकाभित्रका अपाङगता भएका ब्यक्तिहरु, गाउँपालिकाका अध्यक्ष कमल प्रसाद नेपाल र अपाङ्ग परिचय पत्र वितरण समितिको संयोजक एवं उपाध्यक्ष हेमगंगा मोक्तान पालिका स्तरीय अपाङ्ग समन्वय समितिका पदाधिकारी, विषयगत शाखा प्रतिनिधिहरु सहभागि भएका थिए ।

प्रकाशित मिति : २०७७, २९ असार सोमबार  ६ : ५३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना