२०८३, २० आश्विन बुधबार

केयुको बजेट ३ अर्ब ७० करोड

केयुको बजेट ३ अर्ब ७० करोड


धुलिखेल, २८ असारः धुलिखेल स्थित काठमाण्डौ विश्वविद्यालयले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेको छ । आइतबार काठमाडौ विश्वविद्यालय सभाको ८७ औँ बैठकले आर्थिक वर्ष २०७७ २०७८ का लागि ३ अर्ब ७० करोडको बजेट पास गरेको हो ।

विश्वविद्यालयका सहकुलपति समेत रहनुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणी पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले गर्दै चालु वर्षको लेखापरिक्षण गर्न लेखापरिक्षकको नियुक्ति गर्ने निर्णय गरेको छ ।

सभाले लगातार तीन वर्षसम्म एउटै कम्पनीलाई लेखापरिक्षण गर्न दिने निर्णय गरेको विश्वविद्यालयले जनाएको छ । ८७ औँ बैठकले आर्थिक वर्ष २०७५/२०७६ को बार्षिक लेखापरीक्षण प्रतिवेदन पनि पारित गरेको छ ।

प्रकाशित मिति : २०७७, २८ असार आईतबार  ८ : ०८ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको