२०८२, १८ मंसिर बिहीबार

नमोबुद्धमा पौडी खेल्दा डुबेका बालकको उपचारका क्रममा मृत्यु

नमोबुद्धमा पौडी खेल्दा डुबेका बालकको उपचारका क्रममा मृत्यु


धुलिखेल, २२ असार : नमोबुद्ध नगरपालिका वडा नं ७ स्थित खोलामा पौडी खेल्ने क्रममा डुबेर अचेत अवस्थामा फेला परेका बालकको उपचारको क्रममा मृत्यु भएको छ ।

हिजो साझ लामा जक्सन स्थित खोलामा ९ बर्षीय पुकार परियार अचेत अवस्थामा भेटिएका थिए । नमोबुद्ध नगरपालिका वडा नं ४ घर भई हाल वडा नम्बर ७ मा पसल गरी बस्ने साईला परियारको ९ वर्षिय छोरा पुकारको उपचारको क्रममा धुलिखेल अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७७, २२ असार सोमबार  ११ : ४८ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको