२०८३, ७ कार्तिक शनिबार

मण्डनदेउपुरका २५ जना मेलमिलापकर्तालाई प्रमाणपत्र

मण्डनदेउपुरका २५ जना मेलमिलापकर्तालाई प्रमाणपत्र


धुलिखेल, १४ असारः काभ्रेको मण्डनदेउपुर नगरपालिकाको छैठौँ नगरसभाबाट सुचिकृत भएका २५ जना मेलमिलापकर्तालाई प्रमाणपत्र वितरण गरिएको छ । नगरपालिका र द्वन्द्व रुपान्तरण नामक संस्थासँगको सहकार्यमा सञ्चालिन ८ दिने तालिममा सहभागी भएका मेलमिलाप कर्तालाई प्रमाणपत्र वितरण गरिएको हो ।

तालिममा न्यायिक समितीका संयोजक, कार्यपालिका सदस्य, समाजसेवि, शिक्षक, पूर्व गाविस अध्यक्ष लगायत २५ जना सहभागी भएका थिए । मेलमिलापकर्ताको हौसला बढाउन र गरेको कामको सम्मान गर्दै प्रमाणपत्र वितरण गरिएको नगरपालिकाका उपप्रमुख निर्मला शाहीले जानकारी दिइन् ।

नगरपालिकामा २०७६७७ मा ५१ वटा विवाद दर्ता भएका थिए जसमा २ वटा विवाद प्रक्रियामा रहेको छ र एउटाको फैसला भइसकेको छ ।

प्रकाशित मिति : २०७७, १४ असार आईतबार  ९ : ०१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना