२०८३, १४ बैशाख मंगलबार

तेमाल गाउँपालिकाको बजेट ४८ करोड, ८५ हजार

तेमाल गाउँपालिकाको बजेट ४८ करोड, ८५ हजार


धुलिखेल, १३ असारः तेमाल गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट पारित गरेको छ । आज बसेको ७ औँ गाउँसभा गाउँपालिका अध्यक्ष सलाम सिं तामाङले नीति तथा कार्यक्रम र उपाध्यक्ष दुर्गा लामाले बजेट प्रस्तुत गरेका थिए ।

सभामा उपाध्यक्ष दुर्गामाया तामाङले प्रस्तुत गरेको पालिकाको आगामी आर्थिक वर्षको ४८ करोड ८८ लाख ८५ हजार ७ सय ७२ रुपैँयाको बजेट सर्वसम्मत पारित गरेको छ । पालिकाले स्वास्थ्य, कृषि, शिक्षा र पुर्वाधारको कुरामा खर्च गरिने अध्यक्ष तामाङले जानकाकारी दिए ।

प्रकाशित मिति : २०७७, १३ असार शनिबार  ९ : २० बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले