२०८३, १२ बैशाख आईतबार

काभ्रेकाे रोशीमा बहुमुल्य बुद्धचित्त लुटपाट

काभ्रेकाे रोशीमा बहुमुल्य बुद्धचित्त लुटपाट


धुलिखेल, १२ असारः काभ्रेको रोशी गाउँपालिका वडा नं. ५ मा बहुमुल्य बुद्धचित्त लुटपाट भएको छ । गएराति अज्ञात समुहले करोडौँको बुद्धचित्त लुटपाट गरेको बताइएको छ ।

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय धुलिखेलबाट डिएसपी कुमार विक्रम थापाको टोली गइरहेको छ । हातहातियार सहित पुगेको समूहले लाखाैकाे माला लुटपाट गरेको बताइएको छ ।

रोशीस्थित सिपाली नागबेलीमा रहेको बुद्धचित्त मालासँगैका तीनवटा घरसमेत तोडफोड गरी गएराति अन्दाजी साढे १० बजेको समयमा ५० ६० जनाभन्दा बढीको समुहले माला लुटेका बताइएको छ ।
थप विवरण आउन बाँकी छ ।

प्रकाशित मिति : २०७७, १२ असार शुक्रबार  ८ : १७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले