२०८३, ८ कार्तिक आईतबार

पाँचखाल नगरपालिकाद्वारा घर-टहरा हटाउन उर्दी

पाँचखाल नगरपालिकाद्वारा घर-टहरा हटाउन उर्दी


धुलिखेल, ७ असारः काभ्रेको पाँचखाल नगरपालिकाले अरनिको राजमार्गको दायाँ-बायाँ बनाइएका घर-टहरा हटाउन उर्दी जारी गरेको छ । प्रमुख प्रशासकीय अधिकारी लोक बहादुर भण्डारीले एक सुचना जारी गर्दै नगरपालिकाको वडा नम्बर ६ स्थित ३७ किलो देखि काफ्लेडिहीसम्मको घर- टहरा हटाउन आग्रह गरेका हुन् ।

नगरपालिकाले यहि असार २२ गतेभित्र सडक मापदण्डभित्र बनेका घर-टहरा हटाउन भनेको छ । अरनिको राजमार्गको दायाँदायाँ २५/२५ किलो मिटर कटिङ गर्ने गरी सडक विस्तारको काम अघि बढ्ने भएकाले घर-टहरा हटाउन प्रमुख प्रशासकीय अधिकृत भण्डारीद्वारा जारी गरिएको सुचनामा भनिएको छ ।

प्रकाशित मिति : २०७७, ७ असार आईतबार  २ : ४४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना