२०८३, १६ बैशाख बिहीबार

पाँचखाल नगरपालिकाद्वारा घर-टहरा हटाउन उर्दी

पाँचखाल नगरपालिकाद्वारा घर-टहरा हटाउन उर्दी


धुलिखेल, ७ असारः काभ्रेको पाँचखाल नगरपालिकाले अरनिको राजमार्गको दायाँ-बायाँ बनाइएका घर-टहरा हटाउन उर्दी जारी गरेको छ । प्रमुख प्रशासकीय अधिकारी लोक बहादुर भण्डारीले एक सुचना जारी गर्दै नगरपालिकाको वडा नम्बर ६ स्थित ३७ किलो देखि काफ्लेडिहीसम्मको घर- टहरा हटाउन आग्रह गरेका हुन् ।

नगरपालिकाले यहि असार २२ गतेभित्र सडक मापदण्डभित्र बनेका घर-टहरा हटाउन भनेको छ । अरनिको राजमार्गको दायाँदायाँ २५/२५ किलो मिटर कटिङ गर्ने गरी सडक विस्तारको काम अघि बढ्ने भएकाले घर-टहरा हटाउन प्रमुख प्रशासकीय अधिकृत भण्डारीद्वारा जारी गरिएको सुचनामा भनिएको छ ।

प्रकाशित मिति : २०७७, ७ असार आईतबार  २ : ४४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले