२०८२, ११ माघ आईतबार

नेकपा सिन्धुपाल्चोक द्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

नेकपा सिन्धुपाल्चोक द्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण


धुलिखेल, ३ असारः नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सिन्धुपाल्चोकले स्थानीय तहमा पार्टीको तर्फबाट स्वास्थ्यकर्मीहरुको लागि स्वास्थ सामाग्री हस्तान्तरण गरेको छ । नेकपा सिन्धुपाल्चोक जिल्ला कमिटी अध्यक्ष झम्क नेपालको नेतृत्वमा आज इन्द्रावती गाउँपालिकालाइ ५ हजार थान सर्जिकल मास्क, सेनीटाइजर, ग्लोब्स लगायत विभिन्न स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।

इन्द्रवाती गाउँपालिका अध्यक्ष वंशलाल तामाङलाइ स्वास्थ सामाग्री हस्तान्तरण गर्दै नेकपा अध्यक्ष नेपालले जनताको सेवामा खटिरहने र जनताको सुख दुखमा साथ दिने प्रतिबद्धता पनि जनाएका छन् ।

प्रकाशित मिति : २०७७, ३ असार बुधबार  ६ : १२ बजे

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै

महेश्वर दाहाललाई चुनावी प्रचार प्रसारमा स्वस्फूर्त आर्थिक सहयोग जुट्दै

सिन्धुली । आगामी फागुन २१ गते हने प्रतिनिधसभा निर्वाचनमा सिन्धुली

जनमुक्ति सेनाका पूर्व बिग्रेड कमाण्डरले उठाए प्रश्न : केन्द्रको निर्णय वैध छ ?

सिन्धुली: नेपाल कम्युनिष्ट पार्टीेकपा (नेकपा) भित्र निर्णय प्रक्रिया र पार्टी

सिन्धुलीको कमलामाईमा बढ्यो चुनाबी सरगर्मी, काँग्रेस छोड्दै एमाले प्रवेश

सिन्धुली: कमलामाई नगरपालिका अन्तर्गत विभिन्न वडाबाट नेपाली काँग्रेस परित्याग गरी

मेचे समुदायबाट पहिलोपटक राष्ट्रिय सभामा रोश्नी मेचे

विराटनगर । कोशी प्रदेशबाट राष्ट्रिय सभा सदस्यमा रोश्नी मेचे निर्वाचित