२०८३, १६ बैशाख बिहीबार

पाँचखाल नगरपालिकाको सबै वडामा ५०/५० लाखको बजेट सिलिङ

पाँचखाल नगरपालिकाको सबै वडामा ५०/५० लाखको बजेट सिलिङ


धुलिखेल, ३ असारः काभ्रेको पाँचखाल नगरपालिकाले अगामी आर्थिक बर्षको लागि १३ वटै वडामा बजेट सिलिङ पठाएको छ । नगरकार्यपालिका बैकठले निर्णय गरेर सबै वडामा ५०/५० लाखको बजेट सिलिङ पठाइएको उपप्रमुख लक्ष्मी दनुवारले जानकारी दिए ।

उहाँँका अनुसार सबै वडाले आगामी आर्थिक वर्षका लागि टोल र बस्तीमा गएर योजना संकलन गर्न सुरु गरिसकेको नगरपालिकाका उपप्रमुख लक्ष्मी दनुवारले बताए । असार ५ गते भित्रमा वडा स्तरमा संकलन भएका योजनाहरु नगरपालिका सम्म आइपुगिसक्ने छ र असार १० गते नगरपालिकाले निति ताथा कार्यक्रम प्रस्तुत हुनेछ ।

आगामी आर्थिक बर्षको लागि स्वरोजगार, स्वास्थ्य, कृषि, शिक्षा लगायतका योजना प्राथमीकतामा हुने उपप्रमुख दनुवारले बताए ।

प्रकाशित मिति : २०७७, ३ असार बुधबार  ५ : ३४ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले