२०८३, १५ बैशाख बुधबार

पात्लेखेतमा ढुंगे बगैँचा बन्ने

पात्लेखेतमा ढुंगे बगैँचा बन्ने


धुलिखेल, २ असारः धुलिखेल नगरपालिकाको वडा नम्बर ११ पात्खेतमा ढुंगे बगैँचा निर्माण हुने भएको छ । राम्चे चौरमा बन्ने ढुंगे बगौँचाको आज नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुले शिलान्यास गर्नुभएको हो ।

नगरपालिकाको ५ लाख, डिभिजन वन कार्यालय धुलिखेलको ५ लाख र उपभोक्ता समितिको २ लाख गरी १२ लाख रुपैयाँ लागतमा निर्माण बन्न लागेको हो । धुलिखेल नगरपालिका इन्जिनियर हरेराम हुमागाईका अनुसार साना ठूला नगरपालिकाको विभिन्न ठाउँमा गरी ४० वटाभन्दा बढी पार्क निर्माण भइसकेका छन् ।

बगैँचा शिलान्यास कार्यक्रममा उपप्रमुख बिमला शार्मा, वडा नम्बर ८ का वडाध्यक्ष एवं पूर्वाधार विकास समितिका सभापति निराजन जंगमन, ११ नम्बरका वडाध्यक्ष विष्णु काभ्रेली लगायत सहभागि भएका थिए । बगौचा चालु आर्थिक वर्षभित्रै निर्माण पुरा हुनेछ । बगौँचा बालमैत्री हुनेछ । वडा नम्बर ५ मा पनि नगरपालिका र डिभिजन वन कार्यालय धुलिखेलको सहयाेगमा बाल उद्यन बनिरहेको छ ।

प्रकाशित मिति : २०७७, २ असार मंगलबार  ४ : ५३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले