२०८३, १२ बैशाख आईतबार

धुलिखेलमा डिप बोरिङको काम सुरु

धुलिखेलमा डिप बोरिङको काम सुरु


धुलिखेल, २ असारः धुलिखेल नगरपालिकाको वडा नम्बर ६ ताङ्हाखुशीमा डिप बोरिङको काम सुरु भएको छ । जलस्रोत तथा सिँचाई विभागको आर्थिक सहयोगमा काम सुरु भएको हो । आगामी आर्थिक वर्षभित्र डिप बोरिङको काम सकिने नगरपालिकाका इन्जिनियर हरेराम हुमागाईले जानकारी दिए ।

संघ सरकारको क्रमागत योजना अन्तर्गत डिपबोरिङ आयोजना नगरप्रमुख अशोक ब्याञ्जुले शुभारम्भ गर्नुभएको हो । इन्जिनियर हुमार्गाका अनुसार करिब ५० लाख लागतमा काम सकिनेछ । खानेपानी र सिँचाइ प्रयोगजनका लागि डिपबोरिङको पानी प्रयोग गर्न सकिने भन्दै स्थानीय खुशी भएका छन् ।

धुलिखेल नगरपालिकाभित्र एक घर,एक धारा कार्यक्रम सुरु भइसकेको छ । यो कार्यक्रमलाई पनि डिप बोरिङले थप मद्दत पुर्याउने बताइको छ । धुलिखेलका प्रायः जसो वडामा कोलाती भुमिडाँडाबाट ल्याइएको पानी वितरण गरिएको छ । गएको जेठ १४ गते पनौती क्षेत्रमा आएको भिषण बाढीले पाइप बगाउन एकहप्ता भन्दा बढी समय धुलिखेलमा खानेपानीको हाहाकार मच्चिएको थियो ।

प्रकाशित मिति : २०७७, २ असार मंगलबार  ३ : १५ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले