२०८३, ७ कार्तिक शनिबार

धुलिखेलमा डिप बोरिङको काम सुरु

धुलिखेलमा डिप बोरिङको काम सुरु


धुलिखेल, २ असारः धुलिखेल नगरपालिकाको वडा नम्बर ६ ताङ्हाखुशीमा डिप बोरिङको काम सुरु भएको छ । जलस्रोत तथा सिँचाई विभागको आर्थिक सहयोगमा काम सुरु भएको हो । आगामी आर्थिक वर्षभित्र डिप बोरिङको काम सकिने नगरपालिकाका इन्जिनियर हरेराम हुमागाईले जानकारी दिए ।

संघ सरकारको क्रमागत योजना अन्तर्गत डिपबोरिङ आयोजना नगरप्रमुख अशोक ब्याञ्जुले शुभारम्भ गर्नुभएको हो । इन्जिनियर हुमार्गाका अनुसार करिब ५० लाख लागतमा काम सकिनेछ । खानेपानी र सिँचाइ प्रयोगजनका लागि डिपबोरिङको पानी प्रयोग गर्न सकिने भन्दै स्थानीय खुशी भएका छन् ।

धुलिखेल नगरपालिकाभित्र एक घर,एक धारा कार्यक्रम सुरु भइसकेको छ । यो कार्यक्रमलाई पनि डिप बोरिङले थप मद्दत पुर्याउने बताइको छ । धुलिखेलका प्रायः जसो वडामा कोलाती भुमिडाँडाबाट ल्याइएको पानी वितरण गरिएको छ । गएको जेठ १४ गते पनौती क्षेत्रमा आएको भिषण बाढीले पाइप बगाउन एकहप्ता भन्दा बढी समय धुलिखेलमा खानेपानीको हाहाकार मच्चिएको थियो ।

प्रकाशित मिति : २०७७, २ असार मंगलबार  ३ : १५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना