२०८३, २० आश्विन बुधबार

हेलम्बुमा ५२ जनाले गरे रक्तदान

हेलम्बुमा ५२ जनाले गरे रक्तदान


धुलिखेल, १ असारः सिन्धुपाल्चोक जिल्लाको हेलम्बु गाउँपालिकामा ५२ जनाले रक्तदान गरेका छन् । सोमबार हेलम्बु गाउँपालिकाको आयोजना, नेपाल रेडक्रस सोसाइटी ग्याल्थुम उपशाखा र नेपाल रेडक्रस सोसाइटी भक्तपुर जिल्ला शाखाको प्राविधिक सहयोग भएको रक्तदान कार्यक्रममा ५२ जना रगत दान गरेका हुन् ।

रक्तदान शिविरमा ८ जना महिला र ४४ जना पुरुष गरी जम्मा ५२ जनाले रक्तदान गरेको गाउँपालिकाले जनाएको छ । जोखिमपूर्ण अवस्थामा बिरामीहरुको लागि रगतको अभाव हुन नदिन स्थानीय स्तरमै रक्तदान कार्यक्रम गरिएको पालिकाले जनाएको छ । यसअघि पनि पालिकाले रक्तादन कार्यक्रम गरेको थियो ।

प्रकाशित मिति : २०७७, १ असार सोमबार  ६ : ३९ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको