२०८३, ८ कार्तिक आईतबार

सडक पिच गर्ने सम्झौता नगरे याङ्गरी र लार्केको पानी काठमाण्डौ लैजान नदिने

सडक पिच गर्ने सम्झौता नगरे याङ्गरी र लार्केको पानी काठमाण्डौ लैजान नदिने


धुलिखेल, ३० जेठः मेलम्ची खोनपानी आयोजनाको दोस्रो मुहान प्रभावित क्षेत्रका स्थानीयले सडक पिच गरिदिन माग गरेका छन् । राष्ट्रिय आयोजना याङ्गरी लार्के खोलाको पानी मेलम्ची खानेपानी आयोजनाको दोस्रो मुहान हो । बरुवा, बाँसखर्क, लापगाउँका स्थानीयले सडक पिच गरिदिन माग गरेका हुन् ।

बाँसखर्क थाङक्यूरु खेलकुद, कृषि तथा पर्यटन यूबा क्लबले शुक्रबार एक विज्ञप्ति जारी गर्दै खानेपानी आयोजना समिति र जनप्रतिनिधि बीच यसअघि भएको सम्झौता आफुहरुलाई मान्य नहुने बताएको छ । समिति र जनप्रतिनिधिको सम्झौता प्रति आफुहरुको गम्भीर आपत्ति रहेको क्लबका अध्यक्ष न्हुच्र्युङ तामाङले बताए ।

क्लबले राष्ट्रि याङ्गरी लार्के खानेपानी आयोजना प्रभावित क्षेत्र मेलम्ची, दुवाचौर, लापगाउँ, बाँसखर्क, जतन, बरुवा तथा याङ्गरी सडक खण्ड पिच गर्न आग्रह गरेको छ । सडक पिच गर्ने सम्झौता नगरेसम्म खानेपानी आयोजनाको कुनै पनि काम अघि बढ्न नदिने क्लबले चेतावनी दिएको छ । क्लबले सडक आन्दोलन गर्ने चेतावनी दिएको हो ।

प्रकाशित मिति : २०७७, ३० जेष्ठ शुक्रबार  ६ : ४१ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना