२०८३, ८ कार्तिक आईतबार

काभ्रेको भुम्लुमा आगामी आर्थिक वर्षको योजना संकलन सुरु

काभ्रेको भुम्लुमा आगामी आर्थिक वर्षको योजना संकलन सुरु


धुलिखेल, ३० जेठः काभ्रेको भुम्लु गाँउपालिकाले आर्थिक वर्ष २०७७/७८ को वार्षिक नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्न योजना संकल गर्न सुरु गरेको छ । पालिकाको दश ओटै वडा बाट योजना संकल गरेर ल्याउनका लागि सबै वडामा फारम पठाईएको पालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठले जानकारी दिए ।

सबैलाई एकै ठाँउमा भेला गरेर योजना बनाउने अवस्था नभएकाले गाँउपालिकाले सबै वडामा फारम पठाएको हो । टोल-टोलमा आवश्यक योजनाहरु सम्बन्धित वडामा दर्ता गराउन सकिने पालिकाले जनाएको छ ।

वडाले ति फारमहरु असार ७ गते भित्र गाँउपालिकामा पठाउनु पर्ने छ । आगामी आर्थिक वर्षको योजनामा कृषि तथा पशु पंक्षीका कार्यक्रम, पर्यटन प्रवद्र्धन, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्र प्राथतिकतामा राखिने उपाध्यक्ष श्रेष्ठले बताए ।

प्रकाशित मिति : २०७७, ३० जेष्ठ शुक्रबार  ६ : ०५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना