२०८३, ७ कार्तिक शनिबार

काँग्रेसद्वारा सिन्धुपाल्चोकमा एमसीसीको विरोध !

काँग्रेसद्वारा सिन्धुपाल्चोकमा एमसीसीको विरोध !


देशका मुख्य मुख्य सहरहरुमा युवाहरुले विभिन्न माग गर्दै सरकार विरुद्ध प्रर्दशन गरिरहेका छन् । युवाहरुले नेपालको राष्ट्रिय साथमा लिएका छन् ।

तर सिन्धुपाल्चोकमा भने काँग्रेसले आफ्नो झण्डामा लिएर सरकारको विरोध गरेको छ । नेपाली काँग्रेस क्षेत्र नम्बर १ को आयोजनामा लामोसाँघुमा काँग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको हो ।

पार्टीको झण्डा सहित सडका उत्रिएका काँग्रेस कार्यकर्ताहरले ‘१०० प्रतिशत पीसीआर लागु गर’, ‘असुरक्षित क्वारेन्टिन बन्द गर’, कोरोनाको उपचार, चाहियो पीसीआर’, ‘कुर्सीमुनि कार्पेट, कार्पेटमुनि जनता ?’ लगायतका नारा लगाएका थिए ।

१० अर्बको भ्रष्टाचार, आरडिटी परिक्षण बन्द गराउन माग, सम्पुर्ण जनताको पीसीआर परिक्षण गराउन दबाब र सरकारको भ्रष्टाचार को विरुद्धमा जुलुस कार्यक्रम आयोजना गरेको काँग्रेस युवा नेता युधिर पौडेलले जानकारी दिनुभयो । महाधिवेशन प्रतिनिधि हरिशरण श्रेष्ठ, क्षेत्रिय सभापति बालकृष्ण बस्नेत, युवा नेता युधिर पौडेल लगयातले जुलुसको आगुवाइ गरेका थिए ।

प्रकाशित मिति : २०७७, ३० जेष्ठ शुक्रबार  १ : ५४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना