२०८३, ७ कार्तिक शनिबार

धुलिखेलमा काँग्रेसको स्यानिटाईजर वितरण अभियान जारी

धुलिखेलमा काँग्रेसको स्यानिटाईजर वितरण अभियान जारी


धुलिखेल, २९ जेठः नेपाली काँग्रेस धुलिखेल नगर समितिले दूध डेरीहरुलाई सेनिटाईजर वितरण गर्ने कार्यलाई जारी राखेको छ । काँग्रेसले बिहिबार वडा नम्बर ५ श्रीखण्डपुरमा रहेको ४ वटा दुग्ध डेरीलाई कोरोना जोखिम कम गर्न सेनिटाईजर र मास्क वितरण गरेको हो ।

स्यानेटाइजर वितरणमा स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट धुलिखेल नगरपालिका मेयरका प्रत्याशि एवं काँग्रेसका प्रभावशाली नेता रमेशप्रसाद हुमागाई, जिल्ला सदस्य समिर ब्याञ्ञु श्रेष्ठ, धुलिखेल नगरपालिका वडा नं ५ का वडा अध्यक्ष एवं वडा सभापति गंगा सागर रंजित, क्षेत्रिय सदस्य सानुमैया धिमाल र युवा नेता श्याम दर्शन गणेजु सिताराम दाहाल पुग्नुभएको थियो ।

यसअघि वडा नम्बर ३ मा काँग्रेसले पानीको जार र स्यानेटाइजर वितरण गरेको थियो । त्यो बेला पानीको जारमा नेपाली काँग्रेस लेखिएको भन्दै जिल्लामा चर्चा भएको थियो ।

प्रकाशित मिति : २०७७, २९ जेष्ठ बिहीबार  ३ : ४३ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना