२०८३, १५ बैशाख बुधबार

धुलिखेलमा काँग्रेसको स्यानिटाईजर वितरण अभियान जारी

धुलिखेलमा काँग्रेसको स्यानिटाईजर वितरण अभियान जारी


धुलिखेल, २९ जेठः नेपाली काँग्रेस धुलिखेल नगर समितिले दूध डेरीहरुलाई सेनिटाईजर वितरण गर्ने कार्यलाई जारी राखेको छ । काँग्रेसले बिहिबार वडा नम्बर ५ श्रीखण्डपुरमा रहेको ४ वटा दुग्ध डेरीलाई कोरोना जोखिम कम गर्न सेनिटाईजर र मास्क वितरण गरेको हो ।

स्यानेटाइजर वितरणमा स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका तर्फबाट धुलिखेल नगरपालिका मेयरका प्रत्याशि एवं काँग्रेसका प्रभावशाली नेता रमेशप्रसाद हुमागाई, जिल्ला सदस्य समिर ब्याञ्ञु श्रेष्ठ, धुलिखेल नगरपालिका वडा नं ५ का वडा अध्यक्ष एवं वडा सभापति गंगा सागर रंजित, क्षेत्रिय सदस्य सानुमैया धिमाल र युवा नेता श्याम दर्शन गणेजु सिताराम दाहाल पुग्नुभएको थियो ।

यसअघि वडा नम्बर ३ मा काँग्रेसले पानीको जार र स्यानेटाइजर वितरण गरेको थियो । त्यो बेला पानीको जारमा नेपाली काँग्रेस लेखिएको भन्दै जिल्लामा चर्चा भएको थियो ।

प्रकाशित मिति : २०७७, २९ जेष्ठ बिहीबार  ३ : ४३ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले