२०८३, ११ बैशाख शनिबार

सरिता गिरीको घरमा कालोझण्डा

सरिता गिरीको घरमा कालोझण्डा


काठमाडौं २८ जेठ : समाजवादी पार्टीकी सांसद सरिता गिरीको घरमा कालोझण्डा राखेको छ । विशालनगरमा रहेको घरमा बुधबार साँझ युवाहरुको समूहले कालोझण्डा राखेको हो । यूवाहरुले कालोझण्डा राख्नेवितिकै उनको घरमा प्रहरीले हटाएको छ । काठमाडौंका प्रहरी प्रमुख श्याम ज्ञवालीले कालोझण्डा राखेको सूचना अएपछि प्रहरी टोली पुगेको र यस विषयमा अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : २०७७, २८ जेष्ठ बुधबार  ८ : ५७ बजे

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले

एल्गोरिदमले जन्माएको लोकप्रियतावाद अस्थायी मात्र : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेल ले पार्टीले