२०८३, ३१ श्रावण सोमबार

कोलाँती युवा क्लबको राहत माझी बस्तीलाई

कोलाँती युवा क्लबको राहत माझी बस्तीलाई


धुलिखेल २७ जेठ : कोरोना भाईरस रोकथामका लागि सरकारले गरेको लकडाउनले गर्दा समस्यामा परेको माझीवस्तीलाई कोलाँती युवा क्लवले राहत वितरण गरेको छ ।

भुम्लु गाउँपालिका वडा ६ कोलतीका सक्रिय यूवाहरुले आँपघाटका माझी समुदायलाई राहत वितरण गरेको हो । राहत वितरण गर्न भुम्लु गाउँपालिकाका उपाध्यक्ष कल्पना श्रेष्ठ वडा नं ६ का वडा अध्यक्ष अध्यक्ष भरतबहादुर शिवभक्ती माझीवस्ती पुगेका थिए । कोशीपरीका पत्रकार क्रान्ती लामाका अनुसार आँपघाटका अति विपन्न ५० घर धुरीलाई एकबोरा चामल,एक लिटर तेल, एक प्याकेट नुन र दुईसय पिस मास्क वितरण गरेका छन् ।

राहत जुटाउन युवा क्लबका राजु रानामगर, सुविन बुढामगर, हरि फुयाल, बिष्णु लामा, अङ्कुर रानामगर, देबिना श्रेष्ठ, जीवन माझी र क्षेदुक लामाले सहयोग गरेको कोलाँती युवा क्लबका सयोजक सुनिल माझीले बताए । कोलाँती युवा क्लवले विपद्को बेला भुम्लु लगायत आसपासका क्षेत्रमा सहयोग वितरण गरिदै आईरहेको छ ।

प्रकाशित मिति : २०७७, २७ जेष्ठ मंगलबार  ९ : २० बजे

लुम्बिनीमा एमाले सरकारलाई जसपाको ‘ब्रेक’, समर्थन फिर्ता

बुटवल । नेकपा एमाले नेतृत्वको लुम्बिनी प्रदेश सरकारलाई जनता समाजवादी

ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–१ कट्टिपुरमा ट्रकको ठक्करबाट स्कुटर चालकको

निजी क्षेत्रलाई दबाएर अर्थतन्त्र चल्दैन : चन्द्रप्रसाद ढकाल

ललितपुर । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष एवं ग्लोबल आईएमई

बढ्यो सुन–चाँदीको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । साताको कारोबारको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनको

विदेशी मुद्रासहित नेपाल वायुसेवा निगमका दुई कर्मचारी विमानस्थलबाट नियन्त्रणमा

काठमाडौं । नेपाल वायुसेवा निगमका दुई कर्मचारीलाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय