२०८३, ८ कार्तिक आईतबार

तेमालमा तरकारी बोकेको गाडी दुर्घटना, चालकको टाउकोमा गम्भीर चोट

तेमालमा तरकारी बोकेको गाडी दुर्घटना, चालकको टाउकोमा गम्भीर चोट


धुलिखेल, २७ जेठ : काभ्रेको तेमाल गाउँपालिका वडा नम्बर ४ कल्लेरीमा गाडी दुर्घटना भएको छ । पालिकाको वडा नम्बर २ चुखाबाट तरकारी लिएर आएको गाडी कल्लेरीमा दुर्घटना भएको हो । बा १८ च ३८७६ नम्बरको बोलेरो दुर्घटना हुदाँ चालक जेठा लामा घाइते भएको वडा नम्बर ४ का वडाध्यक्ष आशापुर तामाङले जनाएकाे छ ।
चालकको टाउकोमा गम्भीर चोट लागेको छ । गाडीभित्र रहेको सबै तरकारी नष्ट भएको छ । गाडीमा सवार अन्य ब्यक्ति भने सुरक्षित रहेको वडाध्यक्ष तामाङले बताए

प्रकाशित मिति : २०७७, २७ जेष्ठ मंगलबार  ८ : १५ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना