२०८२, २ माघ शुक्रबार

धुलिखेल र नमोबुद्धमा सिलाई मेसिन वितरण

धुलिखेल र नमोबुद्धमा सिलाई मेसिन वितरण


धुलिखेल २७ जेठ : धुलिखेल र नमोबुद्ध नगरपालिकामा सिलाई र लक मेसिन बितरण गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय काभ्रेले धुलिखेल नगरपालिकाको वडा नंं ११ का ३ जना र नमोबुद्ध नगरपालिका वडा नं २ का १ गरी जम्मा ४ जनालाई सिलाइ र लक मेशिन वितरण गरेको हो । दलित लक्षित कार्यक्रम र मेड्पाको कार्यक्रम अन्तर्गत तालिम लिएर व्यवसाय सञ्चालन गरिरहेकाहरुलाई सिलाई र लक मेशिन वितरण गरिएको घरेलु तथा सना उद्योग कार्यालयका उद्यम विकास सहजकर्ता गीता पुकुर्टीले जानकारी दिनुभयो । उहाँका अनुसार लकडाउनका कारण मेशिन व्यवसाय गरिएको स्थलमै पुर्याइएकोे हो ।

प्रकाशित मिति : २०७७, २७ जेष्ठ मंगलबार  ७ : ४६ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा