२०८२, ११ श्रावण आईतबार

पनौतीका दलित समुदायलाई प्रविधीमैत्री सिलाई मेशिन

पनौतीका दलित समुदायलाई प्रविधीमैत्री सिलाई मेशिन

१० जनालाई सिलाइ मेशिन


धुलिखेल २६ जेठ : पनौती नगरपालिका वडा नं ६ दलिनचोक र समावेशी टोलमा ११ थान सिलाई र लक मेसिन बितरण गरिएको छ । घरेलु तथा सना उद्योग कार्यालय काभ्रेले वडाका १० जनालाई सिलाइ मेशिन र एक जनालाई लक मेशिन वितरण गरेको हो ।

दलित लक्षित कार्यक्रम र मेड्पाको कार्यक्रम अन्तर्गत तालिम लिएर व्यवसाय सञ्चालन गरिरहेकाहरुलाई सिलाई मेसिन वितरण गरिएको घरेलु तथा सना उद्योग कार्यालयका उद्यमेग अधिकृत केशब प्रसाल पुडसैनीले जानकारी दिनुभयो । उहाँका अनुसार कार्यालयकै गाडिले मेसिन टोलटोलमा पुर्याएको हो ।

प्रकाशित मिति : २०७७, २६ जेष्ठ सोमबार  ७ : ०८ बजे

२४ औं घण्टा विद्युत आपूर्ति गर्ने चाहना पूरा गर्न सकिएन : मन्त्री खड्का

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काले २४औं  घण्टा

राष्ट्र बैंकले लिएका नीतिबाट लाभ लिन आवश्यक छ : डेपुटी गभर्नर ढुंगाना

काठमाडौं । नेपाल राष्ट्र बैंकका सिनियर डेपुटी गभर्नर डा.निलम ढुंगाना

बिराटनगरका प्रवेश रिजाल अमेरिका भरिका १०० प्रभावशाली एआई नेताहरूको सूचीमा

न्यूयोर्क  । क्रस रिभर बैंकका प्रमुख डेटा तथा कृत्रिम बौद्धिकता

बिवाइडीको नयाँ मोडल सिलायन–७ सार्वजनिक, आकर्षक विशेषतासहित

काठमाडौं ।  नेपालका लागि बिवाइडीको आधिकारिक वितरक साइमेक्स इन्क प्रालिले

विपद्को विषयलाई ठिक ढंगले सम्बोधन गर्न सरकार प्रतिवद्ध छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले तराई–मधेसमा पानीको गम्भीर अभाव सिर्जना