२०८२, २ माघ शुक्रबार

मण्डन देउपुरमा ‘खाद्यान्नका लागि काम’ कार्यक्रम सुरु

मण्डन देउपुरमा ‘खाद्यान्नका लागि काम’ कार्यक्रम सुरु


धुलिखेल, २४ जेठः काभ्रेको मण्डनदेउपुर नगरपालिकाले खाद्यान्नका लागि काम गर्न चाहाने ब्यक्तिको नाम सिफारिस गर्न सबै वडालाई आग्रह गरेको छ । नगर स्तरीय बिपद् बयबस्थापन समिति बैठकले एक परिवार, एक जनाको दरले काम गर्न चाहाने ब्यक्तिको नाम नगरपालिकामा पठाउन भनेको हो ।

एक जना ब्यक्तिले दुई दिन काम गरे बापत ३० केजी चामल, २ केजी दाल, एक केजी नुन र एक लिटर तेल राहत स्वरुप दिइने नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रणराज न्यौपानेले जानकारी दिए । वडा नम्बर एक देखि ९ सम्म र १२ नम्बर वडाले ५०÷५० जनाका दरले कामदार सिफारिस गर्न पाउने छन् । त्यस्तै वडा नम्बर १० र ११ ले ७५÷७५ जनाको दरले कामदार लगाउन पाउने छन् ।

प्रकाशित मिति : २०७७, २४ जेष्ठ शनिबार  ६ : ३४ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा