२०८३, २५ भाद्र शुक्रबार

काभ्रेका ४० पत्रकारलाई ज्याकेट र मास्क वितरण

काभ्रेका ४० पत्रकारलाई ज्याकेट र मास्क वितरण


धुलिखेल १३ जेठ  : काँग्रेस काभ्रेले जिल्लाका पत्रकारलाई प्रेस ज्याकेट र मास्क वितरण गरेकाे छ । प्रेस युनियन स्थापना दिवसकाे अवसर पारेर काँग्रेसले जिल्लाका पत्रकारलाइ प्रेस ज्याकेट दिएकाे हाे । मंगलबार बनेपा बुडाेल स्थित पत्रकार महासंघका भवनमा एक कार्यक्रम गरी नेपाली काग्रेसका केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईले जिल्लामा क्रियाशिल ४० जना पत्रकारलाई  प्रेस ज्याकेट र एन ९५ मास्क वितरण गरेका हुन् ।

कार्यक्रममा नेता हुमागाईले (कोभिड-१९) कोरोना भाईरस रोकथामका लागि सरकारले गरेको लकडाउनको बेलामा पनि पत्रकारहरु अग्रभागमा रहेर समाचार संकलन गर्नुपर्ने भएकाले एन ९५ मास्क र प्रेस ज्यकेट वितरण गरिएको बताए ।

कोभिड १९ कोरोना भाईरस विरुद्ध जिल्लाको अभियानबारे नेता हुमागाई र पत्रकारबीच छ्लफल भएको थियो । सरकारले ल्याएकाे नीति र कार्यक्रममा  (कोभिड -१९) कोरोना भाईरस नियन्त्रणका लागि कुरा नसमेटिएकाे भन्दै नेता हुमागाइले बजेट मार्फत सबै समस्यामा परेका हरेक पेसा, ब्यवसायलाइ समेट्न सरकारलाइ अनुराेध गरे ।

प्रकाशित मिति : २०७७, १३ जेष्ठ मंगलबार  १० : ४७ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको