२०८२, २३ कार्तिक शनिबार

जेठ ११ गते सार्वजनिक बिदा

जेठ ११ गते सार्वजनिक बिदा


काठमाडौँ ९ जेठ : सरकारले जेठ ११ गते सार्वजनिक बिदा घोषणा गरेको छ ।
शुक्रवारको मन्त्रिपरिषद् बैठकले धर्म गुरुहरूको निर्णय अनुसार इद उल फित्रका दिन बिदा दिने सैद्धान्तिक सहमति दिएकोमा उक्त पर्व ११ गते पर्ने भएकोले सो दिन बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ९ जेष्ठ शुक्रबार  ९ : ४६ बजे

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको

टर्कियाले नेतान्याहु विरुद्ध वारेन्ट जारी

काठमाडौं । टर्कियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका वरिष्ठ

लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

लमजुङ । मर्स्याङ्दी गाउँपालिका-३ स्थित सडकमा बोलेरो जिप दुर्घटना हुँदा

जेन–जी बिद्रोहका नाममा भएको आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न प्रतिष्ठानको माग

काठमाडौ । राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले आज एक बिज्ञप्ती मार्फत