२०८३, ९ कार्तिक सोमबार

चौतारा टुडिखेलमा कोरोना बिरुद्ध सेनाको प्रदर्शनी

चौतारा टुडिखेलमा कोरोना बिरुद्ध सेनाको प्रदर्शनी


चौतारा १ जेठ : चौतारा टुडिखेलमा कोरोना भाइरस( कोभिड-१९) सम्बन्धी चेतनामुलक कार्यक्रम सहित ०७७ जेठ १ गते नेपाली सेनाले घटना प्रतिकार्यबारे प्रर्दशनी गरेको छ ।

चौतारा स्थित गोरख बक्स गण द्धारा गरिएको प्रदर्शनीमा पीपीई, एन ९५ माक्स र ग्लोव लगाउने तरिका देखि कोरोना भाइरसको संक्रमित बिरामी भएको थाहा पाएपछिका प्रतिकार्यबारे प्रदर्शनी गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाइले बताउनु भयो । प्रमुख चापागााइका अनुसार कोरोना संक्रमित बिरामीलाई एम्बुलेन्सले घरसम्म लिन जाने, अस्पतालमा बिरामी आउदा र आइसोलेसनमा राखेर उपचार गर्दा स्वास्थ्यकर्मीले अपनाउनुपर्ने सुरक्षाका बिधिबारे प्रदर्शनी गरिएको थियो ।

त्यसैगरी कोरोना भाइरसका कारण उपचारको क्रममा बिरामीको मृत्यु भएमा शव बोक्ने देखि दाहसंस्कारका बेला अपनाउनुपर्ने सुरक्षाका बिधिहरु समेत नेपाली सेनाले प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति : २०७७, १ जेष्ठ बिहीबार  ६ : ४८ बजे

विद्यार्थी जागेपछि सिंहासन हल्लिन्छ, इतिहास बदलिन्छ !

इतिहास सधैँ सत्तामा बस्नेहरूले मात्रै लेख्दैनन्। इतिहासको दिशा बदल्ने शक्ति

ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड प्रतिष्ठित अन्तर्राष्ट्रिय आर्थिक पत्रिका

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर