२०८३, १७ बैशाख शुक्रबार

चौतारा टुडिखेलमा कोरोना बिरुद्ध सेनाको प्रदर्शनी

चौतारा टुडिखेलमा कोरोना बिरुद्ध सेनाको प्रदर्शनी


चौतारा १ जेठ : चौतारा टुडिखेलमा कोरोना भाइरस( कोभिड-१९) सम्बन्धी चेतनामुलक कार्यक्रम सहित ०७७ जेठ १ गते नेपाली सेनाले घटना प्रतिकार्यबारे प्रर्दशनी गरेको छ ।

चौतारा स्थित गोरख बक्स गण द्धारा गरिएको प्रदर्शनीमा पीपीई, एन ९५ माक्स र ग्लोव लगाउने तरिका देखि कोरोना भाइरसको संक्रमित बिरामी भएको थाहा पाएपछिका प्रतिकार्यबारे प्रदर्शनी गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुर्गादत्त चापागाइले बताउनु भयो । प्रमुख चापागााइका अनुसार कोरोना संक्रमित बिरामीलाई एम्बुलेन्सले घरसम्म लिन जाने, अस्पतालमा बिरामी आउदा र आइसोलेसनमा राखेर उपचार गर्दा स्वास्थ्यकर्मीले अपनाउनुपर्ने सुरक्षाका बिधिबारे प्रदर्शनी गरिएको थियो ।

त्यसैगरी कोरोना भाइरसका कारण उपचारको क्रममा बिरामीको मृत्यु भएमा शव बोक्ने देखि दाहसंस्कारका बेला अपनाउनुपर्ने सुरक्षाका बिधिहरु समेत नेपाली सेनाले प्रदर्शन गरेको थियो ।

प्रकाशित मिति : २०७७, १ जेष्ठ बिहीबार  ६ : ४८ बजे

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा

रास्वपा सांसदको उदण्डताले दियो उन्मुक्ति !

सिन्धुलीः दलित युवा श्रीकृष्ण विकको शंकास्पद आत्महत्या प्रकरणमा सिन्धुलीका सिडियो

धक्का र संकटपछि पनि कम्युनिष्ट आन्दोलन फेरि हराभरा हुनेछ : प्रदीप ज्ञवाली

काठमाडौं । नेकपा (एमाले) का नेता प्रदीप ज्ञवाली ले नेपाल

कम्युनिष्ट आन्दोलन संकटमा : रिजालले उठाए तीन गम्भीर प्रश्न

काठमाडौं । नेकपा (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजाल ले