२०८२, २३ कार्तिक शनिबार

जिल्ला प्रशासन कार्यालयद्वारा भोली देखि सबै पास रद्द हुने घोषणा

जिल्ला प्रशासन कार्यालयद्वारा भोली देखि सबै पास रद्द हुने घोषणा


धुलिखेल ३१ बैशाख :  जिल्ला प्रशासन कार्यालयले भोली देखि सबै किसिमका पास रद्द हुने बताएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले आज एक सुचना मार्फत सबै पास भोलीदेखि रद्द हुने जानकारी दिनुभएको हो । उहाँका अनुसार यसअघि प्रशासन कार्यालयबाट जारी भएका हस्तलिखित र इ पास भोली देखि रद्द हुनेछ ।

गृह मन्त्रालयले हिजो सबै जिल्ला प्रशासन कार्यालयहरुलाई पत्र मार्फत पास रद्द गर्न आग्रह गरेको थियो । अत्यावश्यक सवारी साधनका लागि समेत कारण खुलाएर पास दिन गृह मन्त्रालयले भनेको छ ।

एक जिल्लाबाट अर्को जिल्ला जाने सावरी साधनलाई पुग्नुपर्ने जिल्ला प्रशासनसँग समन्वय गरेर मात्रै पास दिन ७७ वटै जिल्ला प्रशासनलाई गृह मन्त्रालयले परिपत्र जारी गरेका छ ।

प्रकाशित मिति : २०७७, ३१ बैशाख बुधबार  ५ : १६ बजे

कांग्रेस नेता मोहम्मद अफताब आलमको निधन

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वसांसद मोहम्मद अफताब आलमको

काठमाडौं उपत्यकाका केही क्षेत्रमा आज बिहान विद्युत आपूर्ति बन्द

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले स्युटाचार टेकु १३२ केभी लाइनको

टर्कियाले नेतान्याहु विरुद्ध वारेन्ट जारी

काठमाडौं । टर्कियाले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र उनका वरिष्ठ

लमजुङमा जिप दुर्घटना, २ जनाको मृत्यु

लमजुङ । मर्स्याङ्दी गाउँपालिका-३ स्थित सडकमा बोलेरो जिप दुर्घटना हुँदा

जेन–जी बिद्रोहका नाममा भएको आगजनी र लुटपाटमा संलग्नलाई कारबाही गर्न प्रतिष्ठानको माग

काठमाडौ । राष्ट्रिय मानव अधिकार प्रतिष्ठानले आज एक बिज्ञप्ती मार्फत