२०८३, ७ श्रावण शुक्रबार

विश्वभर कोरोनाबाट दुई लाख ४८ हजार ९४ को मृत्यु, ११ लाख ५३ हजार बढी निको

विश्वभर कोरोनाबाट दुई लाख ४८ हजार ९४ को मृत्यु, ११ लाख ५३ हजार बढी निको


काठमाडौं, २२ बैशाख : विश्वभर कोरोना कोभिड–१९ भाइरसबाट संक्रमितमध्ये ११ लाख ५३ हजारभन्दा धेरै उपचारपछि निको भएका छन् । अहिलेसम्म कोरोना संक्रमित ३५ लाख ६२ हजार २६९ जनामध्ये ११ लाख ५३ हजार ७१ जना उपचारपछि निको भएका हुन् । त्यस्तै भाइरसको संक्रमणबाट अहिलेसम्म दुई लाख ४८ हजार ९४ जनाको ज्यान गएको छ ।

यस्तै सबैभन्दा धेरै कोरोना सङ्क्रमित भएका अमेरिकामा झण्डै १८ हजार जना उपचारपछि निको भएका छन् । अमेरिकामा झण्डै १२ लाख जना कोराना संक्रमित छन्, जससमध्ये ६८ हजारभन्दा धेरैको ज्यान गएको छ । भारतमा कोरोना संक्रमित ४२ हजार पाँच सयमध्ये ११ हजार सात सयभन्दा धेरै उपचारपछि निको भएका छन् । भारतमा अहिलेसम्म एक हजार ३५० भन्दा धेरैको ज्यान गएको छ ।

प्रकाशित मिति : २०७७, २२ बैशाख सोमबार  ९ : १२ बजे

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक

नागरिक असन्तुष्ट भएपछि ३ प्रतिशत समता करबाट पछि हट्यो सरकार

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाउने घोषणा

अस्पतालको शैयाबाट जीवन बचाई दिन आग्रह

काठमाडौं । ललितपुरको गोदाबरी नगरपालिका वडा नं. १२ ठेचो बस्ने