२०८२, २ माघ शुक्रबार

पाँचखाल नगरपालिकाद्वारा अनलाइन कक्षा संचालन

पाँचखाल नगरपालिकाद्वारा अनलाइन कक्षा संचालन


धुलिखेल २१ बैशाख काभ्रेस् काभ्रेको पाँचखाल नगरपालिकाले कक्षा १० मा पुगेको नयाँ र एसईई परीक्षा दिने विद्यार्थीलाई लक्षित गरेर अनलाइन मार्फत पढाउन सुरु गरेको छ । नगरपालिकाले आज देखि अनलाइन मार्फत पढाउन सुरु गरेको हो ।

गणित, विज्ञान, अग्रेँजी र सामाजिक विषयको पठनपाठन सुरु गरेको नगरपालिकाका प्रेस सल्लाहकार कपिल कोइरालाले जानकारी दिनुभयो । एसईई परीक्षा दिन रोकिएका र कक्षा १० मा पुगेका नयाँ विद्यार्थीहरुका लागि भिडियो सामग्री उत्पादन गरेको हो ।

केहिदिनभित्रै जिल्लाका तीन वटा एफएम रेडियोबाट पनि कक्ष सञ्चालन गरिने प्रेस सल्लाहकार कोइरालाले बताए । यो वर्ष नगरपालिकाबाट ६ सय ५५ एसईई जना विद्यार्थी सहभागि हुदैँछन् । त्यस्तै कक्षा १० नयाँ विद्यार्थी ७ सय ६ रहेको छ ।

प्रकाशित मिति : २०७७, २१ बैशाख आईतबार  ७ : ५३ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा