२०८३, २० आश्विन बुधबार

बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक जंगलमा मृत फेला

बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक जंगलमा मृत फेला


बैशाख १२ कैलाली :   कैलालीमा एक बोर्डिङ स्कुलका सञ्चालक मृत भेटिएका छन् । गौरीगंगा नगरपालिकामा रहेको बिहानी क्षितिज बोर्डिङ स्कुलका सञ्चालक कृष्ण भुसाल मृत भेटिएका हुन् ।

गौरीगंगा नगरपालिका वडा नम्वर ९ बस्ने ४० बर्षिया भुसाल घोडाघोडी नगरपािलका १० पहलवानपुर भेटिएको इलाका प्रहरी कार्यालय सुखडका प्रमुख हरिशरण भटले बताए । प्रमुख भटका अनुसार भुसालको शब गएराती ११ बजे सशस्त्र प्रहरीको पोष्ट नजिकै फेलापरे पछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । मृतकको आँखा, मुख, छाती र घुडामा चोटपटक लागेको देखिएको छ ।

प्रकाशित मिति : २०७७, १२ बैशाख शुक्रबार  ८ : ४८ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको