२०८२, ११ माघ आईतबार

पाँचखलका अग्नी पिडित रामबहादुरलाई नेकपाको आर्थिक सहयोग

पाँचखलका अग्नी पिडित रामबहादुरलाई नेकपाको आर्थिक सहयोग


धुलिखेल ११ बैशाख पाँचखाल नगरपालिका वडा नं ५ मदनबासका अग्नी पिडित रामबहादुर तामाङलाई नेकपा काभ्रेले आथिक सहयोग गरेका छन् ।

बैशाख ११ गते नेकपा काभ्रेका नेताहरु घरमै पुगेर एक लाख रुपैया सहयोग गरेको पत्रकार सुशिलराज गिरीले बताए । गिरीका अनुसार पुर्ब मन्त्री सुर्य मान दोङ, पूर्व सभासद तेजबहादुर मिजार, बागमती प्रदेश साँसद लक्ष्मन लम्साल, नेकपाका संयोजक रुकु चौलागाई, सचिव एवं मन्डन देउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाईबा नेकपा जिल्ला सदस्य आईते सिहं तामाङ, विद्यार्थी नेता भक्तकुमारी लामा  र यूवा नेता रबिन्द्व सिपखानको टोली पुगेका थिए ।

प्रकाशित मिति : २०७७, ११ बैशाख बिहीबार  ७ : ४५ बजे

काभ्रेका युवाहरू एमालेमा प्रवेश : नयाँ शक्ति, नयाँ विश्वास

काभ्रे। आगामी फागुन २१ गते हुने निर्वाचनको तयारीलाई थप मजबुत

राष्ट्रिय सभामा १८ नयाँ सांसद: सन्तुलन, सन्देश र सत्ता-राजनीतिक गणित

काठमाडौं । राष्ट्रिय सभामा १८ जना नयाँ सांसद निर्वाचित भएसँगै

महेश्वर दाहाललाई चुनावी प्रचार प्रसारमा स्वस्फूर्त आर्थिक सहयोग जुट्दै

सिन्धुली । आगामी फागुन २१ गते हने प्रतिनिधसभा निर्वाचनमा सिन्धुली

जनमुक्ति सेनाका पूर्व बिग्रेड कमाण्डरले उठाए प्रश्न : केन्द्रको निर्णय वैध छ ?

सिन्धुली: नेपाल कम्युनिष्ट पार्टीेकपा (नेकपा) भित्र निर्णय प्रक्रिया र पार्टी

सिन्धुलीको कमलामाईमा बढ्यो चुनाबी सरगर्मी, काँग्रेस छोड्दै एमाले प्रवेश

सिन्धुली: कमलामाई नगरपालिका अन्तर्गत विभिन्न वडाबाट नेपाली काँग्रेस परित्याग गरी