२०८२, २० असार शुक्रबार

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिद्वारा दुवै अध्यादेश जारी

मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिद्वारा दुवै अध्यादेश जारी


काठमाडौं ८ वैशाख :  राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषदले सिफारिस गरेको अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले राजनीतिक दल सम्बन्धी दोस्रो संशोधन अध्यादेश २०७७ र संवैधानिक परिषद कार्यविधि संशोधन अध्यादेश,२०७७ जारी गरिएको जनाएको छ । मन्त्रिपरिषद बैठकले सोमबार दुबै अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिर गरेको थियो ।

प्रकाशित मिति : २०७७, ८ बैशाख सोमबार  ७ : ११ बजे

रामेछापका आधा सरकारी कार्यालय स्वतः प्रकाशित गर्नुपर्ने सूचना पनि प्रकाशित गर्दैनन्

रामेछाप । रामेछाप जिल्लाका झण्डै आधा सरकारी कार्यालयमा सूचनाको हक

तस्विरमा धरहरा वरपरकाे क्षेत्र

काठमाडौं । धरहरा परिसर पुनर्निर्माणपछि थप आकर्षक र व्यवस्थित बनेको

टी २० महिला क्रिकेटमा कास्कीले नवलपुरलाई हरायो

पोखरा । पोखरामा जारी गण्डकी प्रदेश दोस्रो महिला टी२० क्रिकेट

आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत शुक्रबार दुईवटा संसदीय समितिको बैठक बस्दैछ

राष्ट्रियसभाको बैठक बस्दै

काठमाडौं । सङ्घीय संसद् राष्ट्रियसभाको बैठक शुक्रबार बस्दैछ । बैठक