२०८२, ५ फाल्गुन मंगलबार

रसियाले नेपालबाट आफ्ना ११० नागरिक फिर्ता लग्यो

रसियाले नेपालबाट आफ्ना ११० नागरिक फिर्ता लग्यो


काठमाडौं ८ बैशाख रसिया सरकारले लक डाउनका कारण नेपालमै रोकिएका आफ्ना नागरिकलाई फिर्ता लगेको छ । सोमबार दिउँसो चार्टर्ड उडानबाट १ सय १० जना नागरिक लगेको हो ।

नेपालस्थित रसिया दूतावासले आफ्ना १ सय ४३ नागरिक लैजान विमान चार्टर्ड गर्न नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको थियो । १ सय ४३ यात्रु लैजाने भनिए पनि १ सय १० जना मात्र उडेका छन् ।रोयल फ्लाइट एयरलाइन्सको बोइङ ७५७ मार्फत आफ्ना नागरिक लगेको प्राधिकरणका उपमहानिर्देशक एवं प्रवक्ता राजकुमार क्षेत्रीले बताए।

प्रकाशित मिति : २०७७, ८ बैशाख सोमबार  २ : १८ बजे

काभ्रेमा कांग्रेसलाई झट्का : नमोबुद्ध-११ का दर्जनौँ कार्यकर्ता एमाले प्रवेश

बनेपा । नमोबुद्ध नगरपालिका वडा नं. ११ का दर्जनौँ नेपाली

८० यात्रु बोकेको श्री एयरलाइन्सको जहाज काठमाडौँ फिर्ता

काठमाडौँ । काठमाडौँबाट धनगढीका लागि उडेको श्री एयरलाइन्सको जहाज अवतरण

ओखलढुङ्गामा एमालेको चुनावी अभियान तीव्र, हर्कबोल राईद्वारा सक्रिय अपिल

ओखलढुङ्गा । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा नेकपा (एमाले) ओखलढुङ्गामा चुनावी

आचारसंहिता उल्लंघनको आरोपमा दुर्गा प्रसाईं फेरि पक्राउ

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति नागरिक बचाउ महाअभियानका संयोजक

डाडापारीमा ‘कफी र जडिबुटी’ ड्रिम प्रजेक्ट मेरो प्राथमिकता : अमित लामा

काभ्रे । एमाले केन्द्रीय सदस्य एवं काभ्रे क्षेत्र नं. १