२०८३, २१ आश्विन बिहीबार

सडकका कुकुरलाई खाना बाढ्दै रोहित

सडकका कुकुरलाई खाना बाढ्दै रोहित


काभ्रे : लकडाउनका कारन सबै मानीसहरु यतिखेर घर भित्रै छन् र आफ्नो दैनिकी जोहो गर्न लागी परिरहेका छ्न। कसैलाई यो लकडाउन लामो विदा भएको छ भने धेरैलाई अभिसाप। हामीले यतिखेर हाम्रो लागि मात्रै सोचीरहेका छौँ । त्यसो हो भने सडकमा हाम्रो भरपरेर हिड्ने जनावरको हालत के होला ?

जनावरमा पनि विशेषगरि कुकुर ! हुन त कुकुर घरपालुवा जनावर हो तर धेरै सडकमै जन्मछन् र हुर्केन्छन पनि। यो लकडाउनका बेला सडकका कुकुरहरु के खाएर बाचेका होलान् यो बारेमा बिरलैले सोचेका होलान् ।

धेरैको ध्यान जान नसकेको यो कुरामा बनेपाका युवा रोहित श्रेष्ठले भने आफुलाइ अग्रसर गरायका छन र लकडाउन भयदेखि नै बनेपाका सडकमा बस्दै आएका कुकुरहरुका लागि खानेकुरा बाढिरहेका छन् ।

रोहितले आफ्ना केही मनमिल्ने साथीहरुलाई साथमा लिइ यो काम गरिरहेका छन। सुरुमा आ आफ्नै खर्चमा खानेकुरा जुटाइरहेका रोहितले पछिल्लो दिनहरुमा भने केही मनकारि ब्यक्तिहरुक समेत साथ पाइरहेका छन् ।

कुकुरलाई खानेकुराका रुपमा बिस्कुट ,केक,पाउरोटी लगायतकुराहरु दिने गरिएको छ भेन ठाँउ ठाँउमा पानीहरु समेत राखीने गरियको छ। रोहित आफै पनि पेट केयरको काममा भयकाले बिरामी र घाइते कुकुरहरूको उपचार समेत गरिरहेका छन् ।

प्रकाशित मिति : २०७६, २७ चैत्र बिहीबार  ९ : ३१ बजे

कांग्रेस नेतृत्व छान्ने मतदान फेरि अनिश्चित, शुक्रबार बिहान ७ बजेबाट हुने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि

‘पीडितलाई सुरक्षित पुनःस्थापना गरौँ’ : मुख्यमन्त्री थापाको निर्देशन, पुनर्निर्माण तीव्र पारिँदै

हेटौँडा। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले बाढीपहिरोबाट विस्थापित नागरिकलाई

नोबेल शान्ति पुरस्कार मैले पाउनुपर्छ : डोनाल्ड ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२६ को नोबेल

उपेन्द्रको आत्मसमीक्षा : ‘सत्ता ताक्दा जनतासँगको दूरी बढ्यो’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले