२०८२, २ माघ शुक्रबार

पाँचखालका युवाहरु मजदुरको चुलो बाल्ने अभियानमा जट्दै

पाँचखालका युवाहरु मजदुरको चुलो बाल्ने अभियानमा जट्दै


धुलिखेल २७ चैत :  पाँचखालका युवाहरुले कोरोना भाईरसका कारण समस्यामा परेका मजदुरहरुका चुलो बाल्ने अभियान शुरु गरेका छन् ।

काभ्रे पाँचखाल नगरपालिका वडा नम्बर ५ का युवाहरुले आफ्नो खावाबजार तथा आसपाका ठाउहरुमा मजदुरी गदैं आएकालाई खाद्यान्न सामाग्री वितरण गरेर अभियान शुरु गरेको हो ।

छिमेकीको चुलो बालौं कोरोना बाट आफु बचौ भन्ने नाराका साथ अभियान शुरु गरेको खावाका सुनिलराज गिरीले बताए । पहिलो पटक १५ जनाको यूवा समुहले शुरु गरेको अभियानमा पाँचखाल ५ का करिब २० घर धुरी लाई १५ केजी चामल, नुन, तेल, साबुन बितरण गरिएको थियो। यूवाहरुको समुहरुले गरेको राहत वितरण अभियानको कुनै फोटो नखिच्ने प्रतिवद्धता जनाएको अभियान्त कुमार लामाले बताए ।

प्रकाशित मिति : २०७६, २७ चैत्र बिहीबार  ८ : १६ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा