२०८२, २ माघ शुक्रबार

तेमाल वडा नं २ मा कोरोना भाईरस विरुद्ध सचेतना अभियान

तेमाल वडा नं २ मा कोरोना भाईरस विरुद्ध सचेतना अभियान


धुलिखेल १५ चैत तेमाल गाउँपालिका वडा नं २ सस्र्यूखर्कका जनप्रतिनिधि र स्वास्थ्य कर्मचारीहरुले कोरोना भाईरस विरुद्ध घरदैलो अभियान शुरु गरेको छ ।

वडामा क्रियाशिल रहेका नागरिक समाज वडाका जनप्रतिनिधि,शिक्षक रं स्वास्थ्य कर्मचारीहरुले वडा भित्र घरदैलो गरी कोरोना भाईरसबारे सचेतना कार्यक्रम गरेको हो ।

वडा अध्यक्ष तिमाल सिं तामाङको नेतृत्वमा वडा कार्यालयबाट शुरु गरेको सचेतना अभियानमा स्थानीयलाई साबुना पानीले २० सेकेण्ड सम्म मिचिमिचि हात धुने गरौं, कोरोना भाईरसबाट बचौं ।

घरआँगन सफा गरौ, सभ्य नागरिकको परिचय दियौं, पानी उमालेर मात्रै पिउने गरौं, साधारण रुघा खोकी ज्वरो आएमा नजिकैको स्वास्थ्य चौकीमा जाऔं, कोरोना भाईरसबाट आफु बचौं र अरुलाई पनि बचाऔं भन्ने नाराका साथ माईकिङ गरेको वडासदस्य डिल्लीमान तामाङले जानकारी दिए ।

प्रकाशित मिति : २०७६, १५ चैत्र शनिबार  १२ : ५६ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा