२०८२, १ फाल्गुन शुक्रबार

क्वारेन्टाईन र आइसोलेशनमा बसेकालाई रियलस्टेटको सहयोग

क्वारेन्टाईन र आइसोलेशनमा बसेकालाई रियलस्टेटको सहयोग


बनेपा १४ चैत :  कोभिड १९ कोरोना भाईरसका कारण क्वारेन्टाईन र आइसोलेशनमा बसेकालाई रियलस्टेट काभ्रेले सहयोग गरेको छ ।
रियलस्टेटले १७ बोरा चामल, १ बोरा नुन, २ बाक्सा तेल, १ बोरा आलु र २ बोरा मस्यौरा काभ्रेका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुँमागाईलाई  सहयोग हस्तान्तरण गरिएको हो ।

हस्तान्तरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मीदेवी हुँमागाईले सबै खाद्यान्न बुझ्दै क्वारेन्टाईन र आइसोलेशनमा बसेकालाई वितरण गर्ने बताएकी छिन ।  काभ्रे रियलस्टेटका अध्यक्ष सन्देश लामाले संकट परेको वेला रयलस्टेटको तर्फबाट सहयोग गर्न पाउदा खुशी भएको बताए । यसैगरी रियलस्टेटले शुक्रबार बनेपाको सिनागालमा बसेका सुकुम्बासीहरलाई ९१३ बोरा चामल लगायत नुन, तेल र तरकारी र दूई जना सुत्केरीलाई नगद पाँच हजार रुपैया र एक हजार पाँच सय रुपैया सहयोग गरेको रियलस्टेटका कार्यकारी निर्देशक शोभा लामाले बताए ।

त्यस्तै इलाका प्रहरी कार्यालयबाट बनेपा चारदेवाटोमा खटिएका प्रहरीहरुलाई समेत चाउ–चाउ वितारण गरेका थिए ।

प्रकाशित मिति : २०७६, १४ चैत्र शुक्रबार  ५ : ३७ बजे

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न

सुशासन र पारदर्शिता बिना लोकतन्त्रले प्रतिफल दिन्न : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको