नवलपरासी ११ चैत : कोरोना भाइरस कोभिड १९ को संक्रमणबाट नागरिक जोगाउन सरकारले गरेको लकडाउन अवज्ञा गरेको भन्दै ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
पूर्वपश्चिम राजमार्गबाट प्रहरीले १ सय ६१ वटा ट्रकलाई कावासोतीमा नियन्त्रणमा लिएको हो जिल्ला प्रहरी कार्यालयका एसपी दीपेन्द्र रेग्मीका अनुसार सरकरको आदेश अटेर गरेर चलाएका ट्रकलाई कावासोतीमा रोकिएको छ ।
प्रतिक्रिया