२०८३, १९ कार्तिक बिहीबार

कैलाली विस्फोटमा नरबहादुरको मृ*त्यु

कैलाली विस्फोटमा नरबहादुरको मृ*त्यु


धनगढी ९ चैत कैलालीको गोदावरी नगरपालिका–४, फुलबस्तीमा वि*स्फोटमा परि एकजनाको मृ*त्यु भएको छ । वि*स्फोटमा अन्दाजी ३५ वर्षीय नरबहादुर विकको मृ*त्यु भएको हो ।

कैलाली प्र*हरी प्रमुख एसपी सुदीप गिरीका अनुसार अहिले घ*टनास्थलतर्फ प्र*हरी टोली गएको छ । गिरीका अनुसार विकले गाउँमा तामाको वस्तु फेला पारेपछि पगाल्ने क्रममा पड्किएको थियो ।

प्रकाशित मिति : २०७६, ९ चैत्र आईतबार  ३ : ०४ बजे

आईजीपी प्रकरणसहित समसामयिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पदाधिकारी तथा शीर्ष नेताहरूको बैठक

भारतको चिनी निर्यात प्रतिबन्धको लाभ नेपाली उद्योगलाई, एभरेष्ट सुगरको व्यापार ३ अर्ब नाघ्यो

काठमाडौं । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा स्वदेशी

दानबहादुर कार्की हटाउन रास्वपाकै निर्देशन आएको थियो : मन्त्री पोखरेल

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गर्न

बाथरोग उपचारमा नयाँ पहल : धुलिखेल अस्पतालमा अन्तर्राष्ट्रिय विशेषज्ञको जमघट (तस्वीरमा)

धुलिखेल । नेपालमा बाथरोगको पहिचान र उपचारलाई प्रभावकारी बनाउने तथा