२०८२, २ माघ शुक्रबार

कैलाली विस्फोटमा नरबहादुरको मृ*त्यु

कैलाली विस्फोटमा नरबहादुरको मृ*त्यु


धनगढी ९ चैत कैलालीको गोदावरी नगरपालिका–४, फुलबस्तीमा वि*स्फोटमा परि एकजनाको मृ*त्यु भएको छ । वि*स्फोटमा अन्दाजी ३५ वर्षीय नरबहादुर विकको मृ*त्यु भएको हो ।

कैलाली प्र*हरी प्रमुख एसपी सुदीप गिरीका अनुसार अहिले घ*टनास्थलतर्फ प्र*हरी टोली गएको छ । गिरीका अनुसार विकले गाउँमा तामाको वस्तु फेला पारेपछि पगाल्ने क्रममा पड्किएको थियो ।

प्रकाशित मिति : २०७६, ९ चैत्र आईतबार  ३ : ०४ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा