२०८३, १९ कार्तिक बिहीबार

पनौतीमा गोली चल्यो, प्रहरीको गोली लागेर दुई घाइते

पनौतीमा गोली चल्यो, प्रहरीको गोली लागेर दुई घाइते


धुलिखेल ३ चैत  : टिपरको ठक्करबाट आमाछोरीको मृत्यु भएको विषयलाई लिएर पनौतीमा प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा दुई प्रदर्शनकारी प्रहरीको गोली लागि घाइते भएको छ ।

स्थानीय यूवा सविन ताम्राकारले दिएको जानकारी अनुसार अहिले बेलुका ८ बजे सम्म पनि प्रहरी र प्रदर्शनकारीबीच झडप भैरहेकोछ । झडपलाई नियन्त्रण गर्न प्रहरीले १९ राउण्ड अश्रुग्याँस प्राहार समेत गरेको छ ।

प्रकाशित मिति : २०७६, ३ चैत्र सोमबार  ८ : २५ बजे

आईजीपी प्रकरणसहित समसामयिक घटनाक्रमबारे छलफल गर्न कांग्रेसले बोलायो शीर्ष नेताहरूको बैठक

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पदाधिकारी तथा शीर्ष नेताहरूको बैठक

भारतको चिनी निर्यात प्रतिबन्धको लाभ नेपाली उद्योगलाई, एभरेष्ट सुगरको व्यापार ३ अर्ब नाघ्यो

काठमाडौं । भारतले चिनी निर्यातमा प्रतिबन्ध लगाएपछि नेपाली बजारमा स्वदेशी

दानबहादुर कार्की हटाउन रास्वपाकै निर्देशन आएको थियो : मन्त्री पोखरेल

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीको जिम्मेवारी फेरबदल गर्न

बाथरोग उपचारमा नयाँ पहल : धुलिखेल अस्पतालमा अन्तर्राष्ट्रिय विशेषज्ञको जमघट (तस्वीरमा)

धुलिखेल । नेपालमा बाथरोगको पहिचान र उपचारलाई प्रभावकारी बनाउने तथा