२०८३, १८ बैशाख शनिबार

तेमालका किसानलाई बोका र भुस्सा काट्ने मेसिन

तेमालका किसानलाई बोका र भुस्सा काट्ने मेसिन


धुलिखेल, ३ चैतः काभ्रेको तेमाल गाउँपालिकाले प्रत्येक वडामा ब्याडका लागि एक÷एक वटा बोका अनुदानमा दिने भएको छ । पालिकाले उन्नत जातको बोका ब्याडका लागि अनुदानमा लिन लागेको हो ।

त्यस्तै पालिकाले प्रत्येक वडामा २ वटाको दरले भुस्सा काट्ने मेसिन समेत अनुदानमा वितरण गरिने पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण कुईकेलले जानकारी दिए । पालिको एउटा सुचना निकालेर पन्ध्र दिनभित्र पशुपालन गर्ने किसान, पशु फार्म, कृषक समूह र संस्थासँग निवेदन माग गरेको हो ।

प्रकाशित मिति : २०७६, ३ चैत्र सोमबार  ११ : १८ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा