२०८३, ८ कार्तिक आईतबार

करेन्ट लागेर सिन्धुलीमा १ जनाको मृत्यु, ३ जना घाईते

करेन्ट लागेर सिन्धुलीमा १ जनाको मृत्यु, ३ जना घाईते


धुलिखेल १ चैतः सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ७ सिम्लेमा हाई भोल्टेजका कारण १ जनाको मृत्यु भएको छ । अन्य ३ जना घाईते भएका छन् । शनिबार बिहान २ बजे तिर हाई भोल्टेज करेन्ट लागेर घाइते भएकी ३९ बर्षिय माईति माया भोलनको उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लैजादैँ गर्दा बाटाेमै ज्यान गएको हो ।

हाई भोल्टेजका कारण २८ बर्षीय देब कुमारी घिसिङ, ४२ बर्षीय पदम बहादुर घिसिङ र ५१ बर्षीय ज्ञान बहादुर थिङ घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घाईते सबैको सिन्धुली अस्पतालमा उपचार भईरहेको छ ।

प्रकाशित मिति : २०७६, १ चैत्र शनिबार  १० : २४ बजे

उत्तर कोरियाली नेता किम जोङ चीनको डानडोङमा

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङ उन चीन र

फ्रान्समा चर्किदै आन्दोलन, देशभर करिब ७० हजार प्रहरी परिचालन

फ्रान्स । शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर

सुदूरपश्चिम रोयल्समा वेस्ट इन्डिजका विस्फोटक ब्याटर रदरफोर्ड अनुबन्धित

काठमाडौं । वेस्ट इन्डिजका आक्रामक ब्याटर शेरफन रदरफोर्ड नेपाल प्रिमियर

नेकपाको दुईमहिने जागरण अभियान सुरु, महाधिवेशन र चुनावी तयारीमा जोड

सरकारका जनविरोधी कामको भण्डाफोरदेखि संगठन सुदृढीकरण र जनाधार विस्तारसम्मका १९

दिनदिनै बौरिँदै छु, दिनै मर्दै छु’ : ऋचाको स्वरमा जीवनका चोट र आशाको कथा

इटहरी । मनमा चोट छन्, अधुरा चाहना र दबिएका भावना