२०८३, १८ बैशाख शनिबार

करेन्ट लागेर सिन्धुलीमा १ जनाको मृत्यु, ३ जना घाईते

करेन्ट लागेर सिन्धुलीमा १ जनाको मृत्यु, ३ जना घाईते


धुलिखेल १ चैतः सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ७ सिम्लेमा हाई भोल्टेजका कारण १ जनाको मृत्यु भएको छ । अन्य ३ जना घाईते भएका छन् । शनिबार बिहान २ बजे तिर हाई भोल्टेज करेन्ट लागेर घाइते भएकी ३९ बर्षिय माईति माया भोलनको उपचारका लागि जिल्ला अस्पताल सिन्धुली लैजादैँ गर्दा बाटाेमै ज्यान गएको हो ।

हाई भोल्टेजका कारण २८ बर्षीय देब कुमारी घिसिङ, ४२ बर्षीय पदम बहादुर घिसिङ र ५१ बर्षीय ज्ञान बहादुर थिङ घाईते भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । घाईते सबैको सिन्धुली अस्पतालमा उपचार भईरहेको छ ।

प्रकाशित मिति : २०७६, १ चैत्र शनिबार  १० : २४ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा