२०८३, १८ बैशाख शनिबार

हत्या भएको अवस्थामा दम्पतीको शव फेला

हत्या भएको अवस्थामा दम्पतीको शव फेला


इलाम २८ फागुन : फाकफोकथुम गाउँपालिका–५ का ३५ वर्षीय धनबहादुर खपाङ्गी र ३४ वर्षीया रीता खपाङ्गीको फागुन २८ गते रहस्यमय हत्या भएको प्रहरीले जनाएको छ ।

खपाङ्गी दम्पती आफ्नै घरको सिकुवामा रगतपच्छे अवस्थामा मृत भेटिएको इलाका प्रहरी कार्यालय मंगलबारेका सई भूपेन्द्र ढुङ्गानाले बताउनुभयो । खपाङ्गी दम्पतीलाई मृत्त अवस्थामा देखेपछि छिमेकीले प्रहरीमा खबर गरेका थिए ।

घटनाको विषयमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । दुई ओटै शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल इलाममा राखिएको छ ।

प्रकाशित मिति : २०७६, २९ फाल्गुन बिहीबार  १० : ४२ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा