२०८३, १८ बैशाख शनिबार

पूर्वमन्त्री बाँस्कोटाको घरमा बमविस्फोटका योजनाकार देव गुुरुङ पक्राउ

पूर्वमन्त्री बाँस्कोटाको घरमा बमविस्फोटका योजनाकार देव गुुरुङ पक्राउ


काठमाडौं २८ फागुन पुर्वमन्त्री गोकुल बास्कोटाको भक्तपुर स्थित घरमा बम बिस्फोटका योजनाकार देव बहादुर गुुरुङ पक्राउ परेका छन । घटनामा सङ्लग्न रहेको आरोपमा प्रहरीले लमजुङ्ग मस्र्याङ्दी गाउँपालिका–४ घरभई लोकन्थलीको सुकुम्बासी बस्ती बस्ने ५८ वर्षीय देव भन्ने देवीबहादुर गुरुङ्गलाई  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय भत्तपुरका डिएसपी दिपक गिरीले बताए ।

डिएसपी दिपक गिरीका अनुसार गुरुङ बम विस्फोट भएको स्थान नजिकै भक्तपुरको मनोहराबाट पक्राउ परेका हुन । देव गुरुङको योजनामा गोकुल बास्कोटाको घरमा बम विस्फोटको गराइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । डिएसपी  गिरीले यसबारे थप अनुसन्धान भइरहेको बताए ।

प्रकाशित मिति : २०७६, २८ फाल्गुन बुधबार  १० : २८ बजे

लुम्बिनीमा प्रधानमन्त्री गायब ! परम्परा तोडिँदा चर्कियो आलोचना

लुम्बिनी । बुद्धजयन्तीको अवसरमा हरेक वर्ष जस्तै यसपटक पनि विशेष

घरटहरा हटाउँदा आफ्नै सरकारविरुद्ध सांसद ! ‘जनतालाई बिर्सन मिल्दैन’

काठमाडौँ । देशका विभिन्न स्थानमा सञ्चालन भइरहेको घरटहरा हटाउने अभियानप्रति

देशमा सुरक्षित र समावेशी डिजिटल इकोसिस्टम निर्माण सरकारको प्राथमिकता : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले देशमा

बल्खुमा डोजर पुगेपछि तनाव, बासिन्दामा सामान सार्ने हतार

काठमाडौं । काठमाडौं उपत्यकामा अतिक्रमित तथा नदी किनारका बस्ती हटाउने

टौबास क्षेत्रको अतिक्रमणबारे भिमफेदी गाउँपालिकाको कडा पत्र

मकवानपुर । भीमफेदी गाउँपालिकाले वडा नं १ को टौबास क्षेत्रमा