२०८२, २३ चैत्र मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दाह्री आफैं काट्नुभयो

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो दाह्री आफैं काट्नुभयो


काठमाडौं २७ फागुन त्रिवि शिक्षण अस्पतालमा उपचारार्थ प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान आफ्नो दाह्री आफैंले काट्नु भएको छ ।

मिर्गौला प्रत्यारोपणपछि अस्पतालमै स्वास्थ्य लाभ गरिरहनुभएका प्रधानमन्त्री ओलीले आफ्नो दाह्री आफैंले काट्नुभएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनुभयो ।

बुधबार बिहान ट्विटरमा लेख्दै सल्लाहकार थापाले प्रधानमन्त्री ओलीको स्वस्थ्य बन्ने क्रम रफ्तारमा चलिरहेको र प्रधानमन्त्रीले आफैंले दाह्री काट्नुभएको जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७६, २८ फाल्गुन बुधबार  १० : ४८ बजे

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण

मन्त्रिपरिषद्‌मा वरियता फेरबदल: गुरुङ दुई स्थान तल झरे

काठमाडौं । संघीय मन्त्रिपरिषद् भित्र मन्त्रीहरूको वरियता (मर्यादाक्रम) पुनःव्यवस्थित गरिएको

उपराष्ट्रपति यादव अस्वस्थ, उपचारका लागि अस्पतालमा निगरानी

काठमाडौं । उपराष्ट्रपति रामसहायप्रसाद यादवको स्वास्थ्यमा सोमबार राति अचानक समस्या

आकस्मिक मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । मन्त्रिपरिषद्को आकस्मिक बैठक आज दिउँसो १ बजे बस्ने

इरानद्वारा पाकिस्तानमार्फत् अमेरिकालाई ‘युद्ध अन्त्य’ प्रस्ताव

काठमाडौं । इरानले अमेरिका र इजरायलसँग जारी तनावलाई ‘सधैंका लागि