२०८२, २ माघ शुक्रबार

यात्रु घटेको भन्दै जहाज ग्राउन्डेड

यात्रु घटेको भन्दै जहाज ग्राउन्डेड


काठमाण्डौ, २३ फागुनः वायुसेवा सञ्चालकहरुले कोरोना भाइरसका कारण अन्तर्राष्ट्रिय पर्यटक आगमन घटेका कारण आन्तरिक हवाई सेवा प्रभावित भएको बताएका छन् । पर्यटकहरुको संख्या घटेको भन्दै वायुसेवा सञ्चालकहरुको छाता संगठन वायुसेवा संचालक संघ नेपालले जहाज ग्राउन्डेड गर्ने बताएको छ ।

नेपालको आन्तरिक उडानमा कोरोनाको प्रभावका कारण करीव ४ अर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान वायुसेवा कम्पनीहरुले गरेका छन् । सन् २०२० को पहिलो दुई महिनामा आन्तरिक हवाई यात्रु ४० प्रतिशतले घटेको अनुमानका आधारमा यस्तो क्षतिको आंकलन गरिएको हो ।

हवाई व्यवसायीले सरकारसँग सहुलियत, बैंकमा तिर्नुपर्ने ब्याजमा पुर्नकर्जाको सुविधा दिएर भुक्तानीको व्यवस्था मिलाउन माग गरेका छन् ।

प्रकाशित मिति : २०७६, २३ फाल्गुन शुक्रबार  ३ : ३४ बजे

भक्तपुरमा घरायसी विवादका क्रममा काभ्रे तेमालका लनामद्वारा श्रीमतीको हत्या

भक्तपुर । घरायसी विवादका क्रममा श्रीमतीको हत्या गरेको अभियोगमा श्रीमानलाई

हामी नेपालमा नेपालीकै सरकार बनाउँछौँ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफूहरुले

एमाले नेताको ज्यान आज पनि जोखिममा छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले नेताहरूको

आज गगन थापा नेतृत्वको कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं । गगन थापा नेतृत्वको नेपाली कांग्रेसको पहिलो केन्द्रीय कार्यसमिति

काठमाडौँबाट एमालेको चुनावी अभियान सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले काठमाडौँबाट आगामी प्रतिनिधिसभा